शाङ्हाई सहयोग संगठनका सदस्य मुलुका राष्ट्रनायक परिषद्को २२ औं सम्मेलनमा श्रृंखलावद्ध उपलब्धि प्राप्त
2022-09-16 19:59:54cri
Share with:

 

शाङ्हाई सहयोग संगठनका सदस्य मुलुका राष्ट्रनायक परिषद्को २२ औं सम्मेलन १६ तारिख सामार्काण्ड अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रमा आयोजना गरिएको छ।

 

शाङ्हाई सहयोग संगठनका सदस्य मुलुका नेताहरूले 《शाङ्हाई सहयोग संगठनका सदस्य मुलुक राष्ट्रनायक परिषद्को सामार्काण्ड घोषणा पत्र》मा हस्ताक्षर गरी त्यसलाई प्रकाशित गरेका छन्। सम्मेलनले अन्तर्राष्ट्रिय खाद्य सुरक्षा र अन्तर्राष्ट्रिय उर्जा सुरक्षाको संरक्षण, जलवायु परिवर्तनको सामना, आपूर्ति लाइनको सुरक्षा र स्थिरताको संरक्षण सम्बन्धी अनेकन् वक्तव्य र दस्तावेज पनि प्रकाशित गरेको छ।