शाङ्हाई सहयोग संगठनका सदस्य मुलुक राष्ट्रनायक परिषद्को २२ औं सम्मेलनलाई चीनका राष्ट्राध्यक्ष सी चिनफिङद्वारा महत्वपूर्ण सम्बोधन
2022-09-17 19:18:55cri
Share with:

चीनका राष्ट्राध्यक्ष सी चिनफिङले सेप्टेम्बर १६ तारिख सामार्काण्डमा शाङहाई सहयोग संगठनका सदस्य मुलुक राष्ट्रनायक परिषद्को २२ औं सम्मेलनलाई महत्वपूर्ण सम्बोधन गर्नुभएको छ।