शन चौ १३ नम्बर अन्तरिक्ष यानका अन्तरिक्ष यात्रीहरुको पोशाक पैचिङ विज्ञान केन्द्रमा प्रदर्शन गरिने
2022-09-18 17:21:33cri
Share with:

राष्ट्रिय विज्ञान प्रसार दिवसको उपलक्ष्यमा पैचिङ विज्ञान केन्द्रमा सेप्टेम्बर १५ तारिखदेखि २१ तारिखसम्म प्रदर्शनीको आयोजना हुँदै छ। शन चौ १३ नम्बर अन्तरिक्ष यानका अन्तरिक्ष यात्रीहरुको पोशाकको नमूना यहाँ प्रदर्शन हुनेछ।