च च्याङ प्रान्तको छ्यान ताउ तालमा साइक्लिङ लोकप्रिय
2022-09-18 17:22:28cri
Share with:

च च्याङ प्रान्तको हाङ चौ शहरको छुन आन जिल्लामा रहेको छ्यान ताउ तालमा साइकलका शौखिनहरु भेला भएर आनन्दसँग साइक्लिङ गरिरहेका छन्।