चीन र रुसले १७ औं चरणको रणनीतिक सुरक्षा सम्बन्धी परामर्श तथा कानून कार्यान्वयनको सुरक्षा सम्बन्धी सहयोगात्मक व्यवस्था विषयमा ७ औं बैठकको आयोजना गर्ने
2022-09-18 20:22:50cri
Share with:

चिनियाँ परराष्ट्र मन्त्रालयकी प्रवक्ता माउ निङले सेप्टेम्बर १८ तारिख घोषणा गरे अनुसार, चिनियाँ कम्युनिष्ट पार्टी केन्द्रीय समितिको राजनीतिक व्यूरोका सदस्य, केन्द्रीय विदेशी कार्य समिति कार्यालयका प्रमुख याङ चे छ र चिनियाँ कम्युनिष्ट पार्टी केन्द्रीय समितिको राजनीतिक व्यूरोका सदस्य केन्द्रीय सचिवालयका सचिव, केन्द्रीय राजनीतिका र कानूनी समितिका सचिव को शङखुनको निम्तोमा संघीय रुसको सुरक्षा समितिका सचिव निकोलाइ पाट्रुसेभ चीन र रुसबीचको १७ औं चरणको रणनीतिक सुरक्षा सम्बन्धी परामर्श तथा कानून कार्यान्वयनको सुरक्षा सम्बन्धी सहयोगात्मक व्यवस्था विषयमा ७ औं बैठकमा सहभागी हुन सेप्टेम्बर १८ तारिखदेखि १९ तारिखसम्म चीनको भ्रमण गर्नुहुने कार्यक्रम छ।