चीनको प्राविधिक विकास रचनात्मक र क्रियाशील
2022-10-05 18:53:52cri
Share with:

प्राविधिक सिर्जनाले मानव समाजको विकासलाई बलियो शक्ति थपिदिन्छ। विगत दश वर्षमा चीनले प्रविधिको रचनात्मक सिर्जनामा उच्च ध्यान दिनुका साथै विश्वको रचनात्मक वातावरणमा सक्रियरूपमा सहभागी भई अन्तर्राष्ट्रिय प्राविधिक रचनात्मक सहकार्यलाई अझ बढी प्रबर्द्धन गरेको छ। चिनियाँ अन्तर्राष्ट्रिय प्रविधिक रचनात्मक सहकार्यको महत्वपूर्ण सहभागी मात्र नभई विश्वको ठूलो समस्याको समाधान दिन महत्वपूर्ण योगदानकर्ता पनि हो।

 

हाल विश्व बौद्धिक सम्पत्ति संगठनले सन् २०२२ मा विश्वमा रचनात्मक तथ्याङक सार्वजनिक गरेको छ र चीन सन् २०१२ वर्षको ३४ औँ स्थानबाट यस वर्षको ११ औँ स्थानमा पुगेको देखिन्छ। साथै गएको दश वर्ष यता चीनको प्राविधिक रचनात्मक शक्ति स्थीरूपमा विकास हुँदैआएको देखिन्छ।