विश्व जलवायु संगठनमा चीनको महत्व
2022-10-07 18:53:26cri
Share with:

यो वर्ष चीन विश्व जलवायु संगठनमा कानुनी स्थानको पुनरूत्थान भएको ५० औँ वार्षिकोत्सव हो। गएको ५० वर्ष यता चीनले संयुक्त राष्ट्र संघसँगको सहकार्यलाई निरन्तर रूपमा गहन बनाउँदै आएको छ। हाल चीन विश्व जलवायुको विकास बनाउने महत्वपूर्ण योगदानकर्ता बनेको छ र एक ठूलो मुलुकको जिम्मेवारी वहन गर्ने भावना देखाएको छ।

चीनको जलवायु विभागका पूर्व उपप्रमुख चाङ वन च्यानले चिनियाँ विज्ञान तथा कामदारहरूको प्रयास गरी चीनको जलवायुको विचार विश्वमा प्रसारण गरिरहेको साथै चीन विश्व जलवायु संगठनका लागि पनि धेरै महत्वपूर्ण बनेको कुरा व्यक्त गर्नुभएको छ। विश्व जलवायु संगठनको आगामी कार्यमा चीनले निरन्तररूपमा महत्वपूर्ण भूमिका निर्वाह खेल्ने कुरा पनि उहाँले बताउनुभयो।