चिनियाँ र अमेरिकी जनताको अपेक्षा सहकार्य
2022-10-08 19:08:47cri
Share with:

चीनको परराष्ट्र मन्त्रालयका प्रवक्ता माउ निङले अक्टोबर ८ तारिख चिनियाँ र अमेरिकी जनताको साझा अपेक्षा सहकार्य भएको र दुवै देशबीचको सहकार्यले पारस्परिक हित ल्याउनसक्ने बताउनुभएको छ।

 

हाल अमेरिकाको व्यापार क्षेत्र र आर्थिक अध्ययन क्षेत्रले अमेरिका र चीनसँगको सहकार्यलाई थप बलियो बनाउन आह्वान गरेको छ। चीनको अमेरिकी चेम्बर अफ कमर्सले चीनसँगको सहकार्य बन्द नगर्न दबाब दिउको छ।

 

प्रवक्ता माउले चिनियाँ र अमेरिकी जनताको अपेक्षा सहकार्य हो भनेर यी दुवै देशबीचको सहकार्यले पारस्परिक हित ल्याउन सक्ने उल्लेख गर्नु भएको छ।