अन्तर्राष्ट्रिय सुरक्षा चुनौतीको समाना गर्न चीनको प्रस्ताव
2022-10-08 16:48:13cri
Share with:

सन् २०२२ को अप्रिलमा चीनका राष्ट्राध्यक्ष सी चिनफिङले मानव भाग्य तथा स्थिरतामा ध्यान दिनका लागि अन्तर्राष्ट्रिय संरक्षणको प्रस्ताव प्रस्तुत गर्नुभएको थियो। “बीआरआई” शीर्षकमा अन्तर्राष्ट्रिय विकासको साझा निर्माण गर्ने प्रस्ताव भएपछि यो चीनले अर्को पटक विश्वका लागि अन्तर्राष्ट्रिय साझा सहकार्य प्रस्ताव प्रस्तुत गरेको हो। अन्तर्राष्ट्रिय समाजले सो प्रस्तावप्रति सक्रीय प्रतिक्रिया दिएको देखिन्छ।

 

विभिन्न मुलुकका विज्ञहरूले उक्त चीनको प्रस्तावले मानवजातिको साझा भविष्यका साथ समुदायको विचारलाई सुरक्षा क्षेत्रमा व्यावहारिक बनाउने विचार लिएका छन्। साथै सो प्रस्तावबाट अन्तर्राष्ट्रिय सुरक्षित चुनौतिको सामना गर्न चीनको विचार र उपाय उपलब्ध गरिएको छ।

 

हाल विश्वमा सुरक्षा समस्या सधैं उत्पन्न भएको देखिन्छ। एकपक्षीयवादी,प्रभुत्ववादी र शक्ति राजनीतिले विश्वलाई धम्की दिइरहेको छ। शान्ति मानवजातिको अपेक्षा हो र संरक्षण विकासको आधारभूत पनि मानिन्छ। चीनको सुरक्षा प्रस्ताव विश्वको विकासका लाग अति आवश्यक  हुनसक्ने देखिन्छ।