हान लु अर्थात् जाडो सुरु हुने समय
2022-10-08 19:00:17cri
Share with:

 

अक्टोबर ८ तारिख चीनको २४ वटा सौर्य अवधिमध्येको एक अर्थात् हान लु हो। यस दिनदेखि मौसम झन् जाडो बन्दै जानेछ।