चीनको क्वी चौ प्रान्तमा कृषि र पर्यटनको मिश्रणबाट आर्थिक विकास
2022-10-10 15:54:56CRI
Share with:

बितेका केही वर्षयता, चीनको क्वीचौ प्रान्तीय क्वीयाङ शहरमा कृषि तथा पर्यटनको मिश्रण गरी पर्यटकीय पूर्वाधारको निर्माणमा सुधार गरिएको छ। यसै क्रममा ग्रामीण तथा पर्यटकीय विकास सँगसँगै अघि बढिरहेका छन्।