शरद ऋतुको अन्नबाली भित्र्याउने काम जारी
2022-10-10 14:52:00cri
Share with:

चीनको कृषि तथा ग्रामीण मन्त्रालयले सार्वजनिक गरेको पछिल्लो तथ्याङ्कअनुसार, हालसम्म शरद ऋतुमा चीनले ४ करोड ४८ अर्ब हेक्टर जमिनमा फलेको अन्नबाली भित्र्याइएको छ। हालसम्म ५१.५ प्रतिशतको अन्नबाली भित्र्याइसकेको छ।