७०वर्षसम्म सञ्चालित रेल स्टेसन स्तरोन्नतिका लागि बन्द
2022-10-10 19:42:54CRI
Share with:

    हाल स छ्वान प्रान्तको छङ तु शहरमा पर्ने ७० वर्षिय छङ तु रेल स्टेसन यस वर्षको अक्टोबर ११ तारिखदेखि मर्मत तथा स्तरोन्नतिका लागि अस्थायी रुपमा बन्द हुने भएक  छ। धेरै पर्यटक र वासिन्दाहरुले रेल स्टेसनमा गएर फोटो खिचेका छन्।