चिनियाँ उप राष्ट्राध्यक्षले एसियाली अन्तरक्रिया तथा विश्वास कदम सम्मेलनको छैटौं शिखर सम्मेलनमा भाग लिनुहुने
2022-10-11 20:04:13CRI
Share with:

    एसियाली अन्तरक्रिया र विश्वास कदम सम्मेलनको अध्यक्ष मुलुक कजाकिस्तानको निमन्त्रणामा चिनियाँ उप राष्ट्राध्यक्ष वाङ छिशानको नेतृत्वमा रहेको प्रतिनिधि मण्डलले अक्टोबर १२ देखि १३ तारिखसम्म अस्तानामा आयोजना हुने एसियाली अन्तरक्रिया र विश्वास कदम सम्मेलनको छैटौं शिखर सम्मेलनमा भाग लिने भएको छ। चिनियाँ परराष्ट्र मन्त्रालयका प्रवक्ता माउ निङले ११ तारिख उक्त कुरा बताउनुभएको हो।