“थ्यान कुङ कक्षा”को तेस्रो पाठ ‍सुरु
2022-10-12 18:39:42CRI
Share with:

     आज अक्टोबर १२ तारिख दिउँसोथ्यान कुङ कक्षाको तेस्रो पाठ चिनियाँ अन्तरिक्ष स्टेशनमा औपचारिक रुपमा शुरु भयो। शन चौ नम्बर १४ अन्तरिक्ष यानका अन्तरिक्षयात्री छन तुङ, ल्यु याङ र छाई श्यु चले समस्त युवायुवतीहरुलाई अन्तरिक्ष शिक्षा दिएका छन्। चिनियाँ अन्तरिक्ष यात्रीहरूले वेन्टियन प्रयोगात्मक क्याबिनमा यस्तो कक्षा दिएको यो पहिलो पटक हो।

   तीन अन्तरिक्ष यात्रीहरुले चिनियाँ आन्तरिक्ष स्टेशनको वेन्टियन प्रयोगात्मक क्याबिनमा काम र जीवन बिताउने अवस्था देखाउनुका साथै स्पेस पानी खाने रमाइलो परिक्षणबारे पनि जानकारी दिएका छन्।