स्वाङच्याङ अर्थात् फ्रस्ट
2022-10-21 19:30:34cri
Share with:

अक्टोबर २३ मा चीनले २४ वटा मौसम बिन्दुमध्येको एक स्वाङच्याङ अर्थात् फ्रस्ट पर्दछ। स्वाङच्याङ शरद ऋतुको अन्तिम मौसम बिन्दु हो, जुन वर्षमा दिन र रातबीचको तापक्रम भिन्नता सबैभन्दा ठूलो भएको बिन्दु पनि हो। चिसो मौसम आउनुअघि खुर्सानी लगायत बालीहरू भित्र्याउन र सुकाउन चीनमा अधिकांश किसानहरू व्यस्त छन् । कृषि सिजन सकिन लागेको छ।