सी चिन फिङ लगायत नेताहरुद्वारा चिनियाँ कम्युनिष्ट पार्टीको २०औं महाधिवेशनमा सहभागी प्रतिनिधि, विशेष पाहुना प्रतिनिधि र व्यक्तिहरुसँग हार्दिक भेट
2022-10-24 17:41:32cri
Share with:

चिनियाँ कम्युनिष्ट पार्टी केन्द्रीय समितिका महासिचव, चिनियाँ राष्ट्राध्यक्ष, केन्द्रीय सैन्य आयोगका अध्यक्ष सी चिन फिङले अक्टोबर २३ तारिख दिउँसो जन बृहत सभा भवनमा चिनियाँ कम्युनिष्ट पार्टीको २०औं महाधिवेशनमा सहभागी प्रतिनिधि, विशेष पाहुना प्रतिनिधि र व्यक्तिहरुसँग हार्दिक भेटघाट गर्नुका साथै उहाँहरुसँग सामूहिक फोटो खिच्नुभयो।