अमेरिकी कमजोर कर्पोरेट रिपोर्टद्वारा एसियामा आर्थिक संकटको संकेत
2022-10-28 15:16:53cri
Share with:

प्रविधि अग्रणी अल्फाबेट (गूगल.ओ) र माइक्रोसफ्ट देखि जीई.एन) र खेलौना निर्माता म्याटेल (म्याट.ओ) सम्मका अमेरिकी कम्पनीहरूले वृद्धिमा ठूलो मन्दी आएको रिपोर्ट निकालेका छन्।

 

उनीहरूले स्थिति दिन प्रतिदिन खराब हुँदै गइरहेको चेतावनी दिएका छन् भने स्टक मार्केट झन् झन् झर्दै गएकोतर्फ ध्यानाकर्षण गरेका छन्।

 

दक्षिण कोरियाली चिपमेकर एस.के.हाइनिक्स इन्कले मेमोरी चिप बजार अप्रत्यासित गिरावटको सामना गरिरहेको छ। यसले अर्को वर्ष ५० प्रतिशत भन्दा बढीले लगानी कटौती गर्ने योजना बनाएको छ। यो निराशाजनक रिपोर्ट बुधबार एशियामा फैलिएको छ। यसको तेस्रो त्रैमासिक नाफा ६०% घटेको रोयटर्सले जनाएको छ।