राज्यको अक्षमताले गर्दा कसरी महामारीले विनाश गर्यो
2022-10-28 15:16:05cri
Share with:

कोभिड–१९ को महामारी अझै सकिएको छैन । अगस्ट २०२२ को अवधिमा अर्थात् २० जनवरी २०२० मा पहिलो अमेरिकी केस रिपोर्ट भएको १८ महिना भन्दा बढीदेखि लिएर हालसम्म यस रोगबाट हरेक दिन झन्डै ५०० अमेरिकीहरू मरे। जबकि एकै दिनमा अस्पतालमा भर्ना भएका व्यक्तिहरूको संख्या ३० हजार नाघेको थियो। विश्वव्यापी रूपमा पुष्टि गरिएको दैनिक मृत्युको संख्या हजारौंमा रह्यो। राज्यको अक्षमताले गर्दा कसरी महामारीले विपत्ति निम्त्यायो भन्ने विषयमा निस्कानेन सेन्टरले एउटा सामग्री प्रस्तुत गरेको छ।