छोङ छिङको रात्री बजारले थपेको प्रेरक शक्ति
2022-10-30 19:40:43cri
Share with:

हरेक बेलुका छोङ छिङ नगरपालिकाको यान यु पार्कमा रहेको “इन्द्रेणी बजार” शरद ऋतुमा यस पहाडी शहरको एउटा सुन्दर दृश्य बन्छ। जसबाट छोङ छिङ शहरको रात्री अर्थतन्त्रमा प्रेरक शक्ति थपिएको छ।