सन् २०२२ विश्व इन्टर्नेट सम्मेलनको नील-पत्र सार्वजनिक
2022-11-09 16:43:03CRI
Share with:

नोभेम्बर ९ तारिख दिउँसो चिनियाँ इन्टर्नेट साइबरस्प्रेस अध्ययन संस्थानले सन् २०२२ विश्व इन्टर्नेट सम्मेलनको ऊचन शिखर सम्मेलनमा “चीनको इन्टर्नेट विकास प्रतिवेदन२०२२” र “विश्व इन्टर्नेट विकास प्रतिवेदन२०२२”को नील-पत्र सार्वजनिक गरेको छ। सन् २०१७देखि उक्त नील-पत्र लगातार छ वर्षदेखि विश्वका लागि सार्वजनिक गरिएको छ र विश्व इन्टर्नेट सम्मेलनको एक महत्वपूर्ण विषय हो।   

“चीनको इन्टर्नेट विकास प्रतिवेदन२०२२”ले विगत एक वर्षयता चीनको इन्टर्नेट विकासको नयाँ प्रगति, नयाँ उपलब्धि देखाएको छ। 

“विश्व इन्टर्नेट विकास प्रतिवेदन२०२२”ले अन्तर्राष्ट्रिय जटिल वातावरणमा विभिन्न मुलुकले विकासलाई अगाडि बढाउने र चुनौतीको सामना गर्ने नयाँ कदम, नयाँ प्रगति र नयाँ उपलब्धि देखाएको छ।