तीन सयवटा चीनद्वारा उत्पादित ठूलो विमान सी-९१९ अनुसूचित
2022-11-10 10:46:08cri
Share with:

नोभेम्बर ८ तारिख १४औँ चिनियाँ अन्तर्राष्ट्रिय विमान एक्स्पोमा चीनको व्यवसायिक उडान निगमले अरू सात वटा विमान कम्पनीसँग ३०० वटा सी-९१९ र ३० वटा एआरजे-२१ विमानको अनुसूची विक्री सम्झौता पत्रमा हस्ताक्षर गरेको छ। यो चीनको व्यवसायिक उडान निगम स्थापना भएपछि कै सबैभन्दा ठूलो मात्राको अर्डर हो।