आशियानको ४० औँ र ४१ औँ शिखर सम्मेलन सम्पन्न
2022-11-11 18:47:44CRI
Share with:

स्थानीय समय नोभेम्बर ११ तारिख दिउँसो आशियानको ४० औँ र ४१औँ शिखर सम्मेलन सम्पन्न भएको छ। सम्मेलनपछि आशियान मुलुकका नेताहरूले सन् २०२५पछि आशियानको विभिन्न मुलुकको अन्तर्सम्पर्क तथा अन्तरकार्य साकार तुल्याउने र आशियानको स्थापना भएको ५५औँ वार्षिकोत्सव गरी दुई वटा वक्तव्य प्रकाशित गरेका छन्।