भारत जी २० समूहको अध्यक्ष मुलुक बन्यो
2022-11-16 17:13:49cri
Share with:

नोभेम्बर १६ तारिख जी २० मुलुक समूहका १७औँ शिखर सम्मेलन इन्डोनेसियाको बाली टापुमा सम्पन्न भएको छ। इन्डोनेसियापछि जी २० समूहको वर्तमान अध्यक्ष मुलुकको जिम्मेवारी भारतले प्राप्त गरेको छ।

 

सो शिखर सम्मेलनको शीर्षक “संयुक्त र बलियो पुनरूत्थान” भएको छ। विश्वको स्वास्थ्य आधारभूत प्रबन्ध, डिजिटाइज गर्ने र दिगो विकासको श्रोत परिवर्तन गर्ने तीनवटा बिषय पनि सो सम्मेलनको मुख्य चर्चामा राखिएको छ।

 

जी २० मुलुक समूह सन् १९९९ मा स्थापित भएको हो। यस समूहले विश्वको विभिन्न मामिलामा महत्वपूर्ण भूमिका खेलेको मानिन्छ।