चीनका राष्ट्राध्यक्ष सी चिनफिङ विमानद्वारा बैंकक पुग्नुभयो
2022-11-17 19:14:13cri
Share with:

नोभेम्बर १७ तारिख चीनका राष्ट्राध्यक्ष सी चिनफिङ विमानद्वारा थाइलाण्डको राजधानी शहर बैंकक पुग्नुभएको छ।

 

थाइलाण्डका राजा एवम् प्रधानमन्त्री प्रयुत हान-विन्डोजको निमन्त्रणामा चीनका राष्ट्राध्यक्ष सी चिनफिङ नोभेम्बर १७ देखि १९ तारिखसम्म थाइलाण्डमा आयोजित एसिया-प्रशान्त आर्थिक तथा सहकार्य संगठनको २९ औँ नेता स्तरीय अनौपचारिक सम्मेलनमा सहभागी हुने र थाइलाण्डको भ्रमण पनि गर्नुहुने भएको छ।