राष्ट्राध्यक्ष सीद्वारा बोस्निया हर्जगोभिनाको नयाँ चरणको अध्यक्ष मण्डलका सदस्यको शपथग्रहणका लागि बधाई सन्देश
2022-11-17 19:17:41cri
Share with:

नोभेम्बर १७ तारिख चीनका राष्ट्राध्यक्ष सी चिनफिङले बोस्निया हर्जगोभिनाको नयाँ चरणको अध्यक्ष मण्डलका सदस्यलाई बधाई सन्देश पठाउँदै अध्यक्ष मण्डलका सदस्यमा नियुक्त भएकोप्रति शुभकामना व्यक्त गर्नुभएको छ।

 

आफ्नो सन्देशमा राष्ट्राध्यक्ष सीले अध्यक्ष मण्डलका सदस्यहरूसँगै मिलेर दुई देश बीचको परम्परागत मित्रता र आपसी हितयुक्त सहकार्यलाई निरन्तर रूपमा गहन पार्दै जान चीन इच्छुक रहेको कुरा औँल्याउनुभएको छ।