राष्ट्राध्यक्ष सी चिनफिङद्वारा एसिया-प्रशान्त आर्थिक सहकार्य संगठनको सम्मेलनलाई सम्बोधन
2022-11-18 19:25:17cri
Share with:

नोभेम्बर १८ तारिख एसिया-प्रशान्त आर्थिक सहकार्य संगठनको २९ औँ नेता स्तरीय अनौपचारिक सम्मेलन थाइलाण्डको राजधानी बैंककस्थित सम्मेलन केन्द्रमा शुरू भयो। चीनका राष्ट्राध्यक्ष सी चिनफिङले सो सम्मेलनमा “एसिया-प्रशान्तको भाग्य समुदाय संयुक्त निर्माणको जिम्मेवारी बहन गर्नुका साथै आपसी सहकार्य प्रबर्द्धन” शीर्षकमा सम्बोधन गर्नुभएको छ।

 

राष्ट्राध्यक्ष सीले सो सम्बोधनमा केही प्रस्ताव प्रस्तुत गर्नुभएको छ।

पहिलो, स्थिर एसिया-प्रशान्तको निर्माणका लागि अन्तर्राष्ट्रिय निष्पक्ष र न्यायको संरक्षण गर्ने।

दोस्रो, साझा दृढ एसिया-प्रशान्तको निर्माणका लागि खुलापन र सहिष्णुताको पालना गर्ने।

तेस्रो, सफा र सुन्दर एसिया-प्रशान्तको निर्माणका लागि हरित तथा कम-कार्बनको दिगो विकास गर्ने।

चौथो, आपसी सहयोगी एसिया-प्रशान्तको साथै भाग्यको समुदायको संयुक्तरूपमा निर्माण गर्ने।