राष्ट्राध्यक्ष सी चिनफिङद्वारा थाइल्याण्डका प्रधानमन्त्रीसँग भेट-वार्ता
2022-11-19 18:42:24cri
Share with:

नोभेम्बर १९ तारिख चीनका राष्ट्राध्यक्ष सी चिनफिङ र थाइल्याण्डका प्रधानमन्त्री पादीफाट चान-ओचासँग बैंककस्थित प्रधानमन्त्री कार्यालयमा भेट-वार्ता गर्नुभएको छ। सो वार्तामा उहाँहरूले चीन-थाइल्याण्डको अरू बढी स्थिर, समृद्धि र दिगो भाग्य समुदायको संयुक्त निर्माण गर्ने घोषणा गर्नुभएको छ।