प्रथम महिला फङ ली युआनद्वारा कान्लायानी संगीत प्रतिष्ठानको अवलोकन
2022-11-19 18:43:36cri
Share with:

नोभेम्बर १९ तारिख बिहान चीनका राष्ट्राध्यक्ष सी चिनफिङकी श्रीमती फङ ली युआनले थाइल्याण्डेली प्रधानमन्त्रीकी श्रीमती नारार्पोम च्यान ओछाका साथमा कान्लायानी संगीत प्रतिष्ठानको अवलोकन गर्नुभएको छ।

 

श्रीमती फङले श्रीमती नारार्पोमसँगै प्रतिष्ठानकाको प्रदर्शनी कक्षको अवलोकन गर्दै प्रतिष्ठानको विकास इतिहास र वैदेशिक सहकार्य लगायतका अवस्थाबारे निष्ठापूर्वक जानकारी लिनुभएको छ।