आउँदो १ महिनाभित्र विश्वको ध्यानाकर्षण गराउने कतार विश्वकप
2022-11-20 16:47:51cri
Share with:

पहिलो पल्ट हिउँदे याममा आयोजना हुने विश्व कप फुटबल कतारमा शुरू हुनलागेको छ। आउँदो १ महिनाको समयमा संयोजन मुलुकले बिशाल खर्चद्वारा निर्माण गरेका ८ वटा खेलकुद मैदान विश्वको ध्यानाकर्षणको विषय बन्ने छ।

 

समुद्र खाडी खेलकुद मैदान यस विश्व कपको उद्घाटन समारोह र पहिलो प्रतिस्पर्धा आयोजना गरिने मुख्य खेलकुद मैदान नै हो। त्यसमा ६० हजार दर्शकलाई आँट्न सक्छन्। आथुमामा खेलकुद मैदान यस विश्व कपका लागि निर्मित नयाँ खेलकुद मैदान हो। त्यसमा ४० हजार दर्शकलाई आँट्न सक्छन्।