छ्येन ताउ ताल राजमार्ग घुम्ने साइकल प्रतिस्पर्धा शुरू
2022-11-20 19:52:26cri
Share with:

चीनको हाङ चौको १६ औँ छ्येन ताउ ताल राजमार्ग घुम्ने साइकल प्रतिस्पर्धा २०२२ नोभेम्बर २० तारिख चच्याङ प्रान्तको हाङचौमा शुरू भएको छ। विभिन्न स्थानका २६० भन्दा बढी साइकल टोलीका लगभग १ हजार व्यक्ति उक्त प्रतिस्पर्धामा सहभागी भएका छन्।