क्यूबाका प्रथम सचिवद्वारा चीनको भ्रमण गरिने
2022-11-21 19:13:02cri
Share with:

चीनको परराष्ट्रमन्त्रालयका प्रवक्ता ह्वा छुन यिङले २१ तारिख पत्रकारसँग कुराकानी गर्दै चिनियाँ कम्युनिष्ट पार्टी केन्द्रिय समितिका महासचिव एवम् राष्ट्राध्यक्ष सी चिनफिङको निमन्त्रणामा क्यूबा कम्युनिष्ट पार्टी केन्द्रिय समितिका प्रथम सचिव एवम् क्यूबाका राष्ट्राध्यक्ष मिगुएल डियाज कानेल बेर्मुदेजले नोभेम्बर २४ देखि २६ तारिखसम्म चीनको राजकीय भ्रमण गर्नुहुने जानकारी दिनुभयो।