सन् २०३५ सम्ममा चीनमा पूर्ण रूपमा आधुनिक याङसी नदी बन्दरगाह प्रणालीको निर्माण पूरा हुने
2022-11-25 14:55:13cri
Share with:

नोभेम्बर २४ तारिख चीनको यातायात ढुवानी मन्त्रालयले जनाए अनुसारसन् २०३५ सम्ममा चीनको याङसी नदी बग्ने क्षेत्रमा हरितसुरक्षित तथा स्मार्ट आधुनिकीकरण बन्दरगाह प्रणालीको स्थापना गरी बन्दरगाह वरिपरिको स्रोतको सदुपयोग गरिने छ।

चीनको यातायात ढुवानी मन्त्रालय र राष्ट्रिय विकास तथा सुधार समितिले हालैयाङसी नदी बन्दरगाहको व्यवस्थापन र संरक्षण तथा सदुपयोग योजनासार्वजनिक गरेको छ।

बन्दरगाहको उच्च गुणस्तरीय विकास गर्ने क्षेत्रमा योजना अनुसाररेलमार्ग र बन्दरगाह प्रत्यक्ष जोड्ने कार्यलाई अघि बढाइनेहरित बन्दरगाहको निर्माण गर्न उन्नत ऊर्जा बचत गर्ने र वातावरणको संरक्षण गर्ने प्रविधिको प्रयोगला अघि बढाइनेबन्दरगाहला डिजिटलाइजेशनमा परिणत गरिनुका साथै बन्दरगाहहवाईमार्गरेलमार्गर राजमार्गला जोड्ने तथा साझा सञ्चालनलाई अघि बढाइने छ।