चाइना मिडिया ग्रुपका महानिर्देशक र एसोसिएट प्रेसका निर्देशकबीच भिडियो वार्ता
2022-11-29 16:25:07CRI
Share with:

चिनियाँ कम्युनिष्ट पार्टी केन्द्रीय समितिको प्रचारप्रसार विभागका उपप्रमुख एवम् चाइना मिडिया ग्रुपका महानिर्देशक शन हाइस्योङले नोभेम्बर २९ तारिख भिडियोमार्फत्  एसोसिएट प्रेसका निर्देशक डायसी भिरसिङघमसँग वार्ता गर्नुभएको छ। उहाँहरूले मिडियाको जिम्मेवारी, सहयोग तथा मिडियाको विकासलगायत विषयबारे गहिरो रूपमा छलफल गर्नुभएको छ।