रुसी राष्ट्रपति र जर्मनीका चान्सलरबीच टेलिफोन वार्ता
2022-12-02 19:38:29CRI
Share with:

स्थानीय समय अनुसार, डिसेम्बर २ तारिख रुसका राष्ट्रपति भ्लादिमिर पुटिन र जर्मनीका चान्सलर ‌ओलाफ सोल्जले टेलिफोन वार्ता गर्नुभयो। उहाँहरूले युक्रेन ससम्याबारे छलफल गर्नुभएको छ।