च्याङ च मिनको स्वास्थ्य गम्भीर हुँदा र निधनपछि राष्ट्राध्यक्ष सी लगायत कमरेडहरुद्वारा अस्पतालमा भेट वा अरु माध्यमद्वारा सान्त्वना
2022-12-05 18:54:57cri
Share with:

कमरेड च्याङ च मिनको स्वास्थ्य अवस्था गम्भीर हुँदाको अवस्था तथा उहाँको निधनपछि सी चिन फिङ, ली ख छ्याङ, ली चान शु, वाङ याङ ,ली छ्याङ ,चाउ ल चि ,वाङ हु निङ ,हान चङ ,छाई छि ,तिङ श्वे स्याङ ,ली सि, वाङ छि शान र हु चिन थाउ लगायत कमरेडहरुले उहाँलाई हेरचाह गर्न अस्पताल पुग्नुभएको थियो अथवा अरु माध्यमबाट उहाँको निधनप्रति गहिरो श्रद्धान्जली व्यक्त गर्दै उहाँका आफन्तजनप्रति हार्दिक समवेदना व्यक्त गर्नुभएको छ।