राष्ट्राध्यक्ष सी चिनफिङ तथा सोमालियाका राष्ट्रपति बीच भेटघाट
2022-12-09 20:10:45cri
Share with:

डिसेम्बर ९ तारिख दिउँसो चीनका राष्ट्राध्यक्ष सी चिनफिङले रियादमा सोमालियाका राष्ट्रपति माहमुद अफ घाज्नीसँग भेटघाट गर्नुभएको छ।

 

भेटका अवसरमा राष्ट्राध्यक्ष सीले सोमालियालाई पुन:निर्माण र आर्थिक सामाजिक विकासका लागि भ्याए सम्मको सहायता दिन चीन इच्छुक रहेको कुरामा जोड दिनुभएको छ।

 

प्रत्युत्तरमा राष्ट्रपति माहमुदले विगतमा झैं दृढताका साथ चीनसँग मिलेर सोमालिया चीन सम्बन्धलाई अघि बढाउँदै जाने आशा व्यक्त गर्नुभएको छ।