राष्ट्राध्यक्ष सी चिनफिङ तथा झिबुटीका राष्ट्रपतिबीच भेटघाट
2022-12-09 19:14:30cri
Share with:

डिसेम्बर ९ तारिख बिहान राष्ट्राध्यक्ष सी चिनफिङले रियादमा झुबटीका राष्ट्रपति इस्मैल ओमार गाइलेहसँग भेटघाट गर्नुभएको छ।

 

भेटका अवसरमा राष्ट्राध्यक्ष सीले झिबुटीसँगै मिलेर चीन झिबुटी रणनीतिक साझेदारी सम्बन्धलाई नयाँ उचाईमा पुर्याउँदै जान चीन इच्छुक रहेको कुरा औंल्याउनुभएको छ।

 

प्रत्युत्तरमा राष्ट्रपति गाइलेहले चीनको केन्द्रीय हितसँग सम्बन्धित रहेका विषयहरूमा चीनको उचित अडानलाई झिबुटीले निरन्तर रूपमा समर्थन गर्दै जाने अठोट व्यक्त गर्नुभएको छ।