क्रिस्टियानो रोनाल्डोको रोदन, विश्वकपबाट पश्चात्तापका साथ बिदाई
2022-12-11 18:27:47cri
Share with:

स्थानीय समय अनुसार डिसेम्बर १० तारिख कतारमा जारी विश्वकपको क्वार्टरफाइनलमा पोर्चुगलको टोली मोरक्कोको टोलीसँग १–० गोल अन्तरले पराजित भयो। खेलपछि ३७ वर्षीय क्रिष्टियानो रोनाल्डोले आँशु बगाए। यो विश्वकप नै रोनाल्डोको अन्तिम सम्झना हुनसक्छ।