थाइवानमाथि अमेरिकाको हतियार बिक्री:पैसा छ, रणनीति छ तर सुरक्षा मात्र छैन
2022-12-12 17:13:27cri
Share with:

स्थानीय समयअनुसार, डिसेम्बर ६ तारिख अमेरिकी जो बाइडेन सरकारले थाइवानमाथि नयाँ चरणको हतियार बिक्री गर्न थालेको घोषणा गर्नुभएको छ त्यसमा ४२ करोड ५० लाख अमेरिकी डलर बराबरको विमान पार्ट्स र सम्बन्धित उपकरण समावेश छन्। यो बाइडेनले राष्ट्रपति पद सम्हाल्नु भएयता घोषित रुपमा थाइवानला हतियार बिक्री गरेको सातौँ पटक र यस वर्षको छैठौँ पटक हो। थाइवानको सत्तारूढ डेमोक्रयाटिक पार्टीले तत्काल भार व्यक्त गर्दै अमेरिकाको यो गतिविधि नै थाइवानमाथि तथाकथित सुरक्षा प्रतिवद्धता  पालना गरेको पुष्टि हुने कुरा बताएको छ। तर थाइवानका प्रयोगकर्ताले प्रत्यक्ष रूपमा उल्लेख गरेका छन् कि अमेरिका फेरि संरक्षण शुल्क संकलन गर्न यो। थाइवानको टिप्पणी अनुसार, थाइवानला अमेरिकाले हतियार बिक्री गर्नु नै संरक्षण गर्ने होइन तर पैसा संकलन गर्ने हो, अझ नराम्रो कुरा के हो भने अमेरिकाको डकैतीको सामना गर्न थाइवान सत्तारूढको कुनै बार्गेनिङ क्षमता पनि छैन।

थाइवानला अमेरिकाले यति जरूरी हतियार बिक्री गर्नुको लक्ष्य नै पैसा संकलन गर्ने बाहेक थाइवानला हतियार भण्डारणस्थल बनाएर युद्धका बेला प्रयोग गर्ने हो। स्पष्ट छ कि अमेरिकाले थाइवानला फ्नो युद्ध गाडीमा बाँधेर इन्डो प्यासिफिक क्षेत्रमा अमेरिकाको हितला सेवा गर्न खोजेको छ। यसबाहेक अमेरिकाका लोकतान्त्रिक पार्टी र गणतन्त्र पार्टीले थाइवानला चेसको रूपमा खेल्न चाहन्छन्। यसरी नै चिनियाँ मुख्यभूमिला प्रतिरोध गर्न सक्नुका साथै न्तरिक चुनावको चाहना पूरा गर्न सकिन्छ। सीएमजीका टिप्पणीकार चाङ पिनले उल्लेख गर्नुभए झैँ भविष्यमा अमेरिकाले पक्कै फ्नो रणनीतिक तैनाथी बमोजिम थाइवानला हतियार बिक्री गर्न तयारी गर्नेछ तर थाइवानको मागको वास्ता गर्ने छैन। थाइवानी चेसला अमेरिकाले पक्कै त्याग्नेछ। थाइवानला अमेरिकाको हतियार बिक्री गतिविधिमा पैसा छ, रणनीति छ तर तथाकथित सुरक्षा मात्र छैन।

भाग्यको कुरा के हो भने थाइवानका अधिक सर्वसाधारणले त्यसबारे स्पष्ट जानकारी लिएका छन्। साथै अमेरिकाले स्पष्ट रूपमा बुझ्निपर्छ कि थाइवान विषय चीनको केन्द्रिय हितमध्येको केन्द्रीय हो, चीन-अमेरिका सम्बन्धको राजनीतिक धारमध्येको धार हो, चीन-अमेरिका सम्बन्धमा नाघ्न नसकिने प्रथम रातो लाइन हो।