चीनको अन्नबालीको उत्पादन मात्राद्वारा नयाँ किर्तिमानको सिर्जना
2022-12-12 10:42:16cri
Share with:

चीनको तथ्याङ्क ब्यूरोले डिसेम्बर १२ तारिख सन् २०२२ चीनको अन्नबालीको उत्पादन मात्रा तथ्याङ्क सार्वजनिक गरेको छ। सन् २०२२ मा चीनका ३१ वटा प्रान्त तथा नगरपालिकाको गृष्म अन्नबाली र शरद अन्नबालीको कुल उत्पादन मात्रा ६ खर्ब ८६ अर्ब ५५ करोड किलोग्राम (केजी) पुगेको छ। गत वर्षको तुलनामा ३ अर्ब ७० करोड किलोग्रामले बढेको छ। चीनको अन्नबालीको उत्पादन मात्रा लगातार ८ वर्षदेखि ६ खर्ब ५० अर्ब किलोग्राम पुगेको छ।