बीउको अन्तरिक्ष यात्रा
2022-12-12 17:44:07CRI
Share with:

शनचौ नं १४ मानववाहक अन्तरिक्ष यान भूमिमा सफलताका साथ फर्केको छ। अन्तरिक्षमा १२० दिनसम्म बितेको धानको बीउ पनि सँगै फर्केको छ। यो अन्तर्राष्ट्रिय अन्तरिक्ष स्टेशनको पहिलो परिक्षण हो। भविष्यमा अन्तरिक्ष खेती पनि साकार हुने संभावना छ।