शाङ्हाई स्वतन्त्र व्यापार परीक्षात्मक क्षेत्रमा चिनियाँ नोट र विदेशी नोटको सिधै विनिमयको बैंक सेटलमेन्ट प्रणालीको परीक्षण शुरू
2022-12-19 14:53:09CRI
Share with:

चिनियाँ जन बैंकको शाङ्हाई मुख्यालयले डिसेम्बर १९ तारिख चीनको शाङ्हाई स्वतन्त्र व्यापार परीक्षात्मक क्षेत्रमा चिनियाँ नोट र विदेशी नोटको सिधै विनिमयको बैंक सेटलमेन्ट प्रणालीको परीक्षण कार्य शुरू गरेको छ।

शाङ्हाई स्वतन्त्र व्यापार परीक्षात्मक क्षेत्रमा चिनियाँ नोट र विदेशी नोटको सिधै विनिमयको लागि बैंक सेटलमेन्ट प्रणालीको परीक्षण कार्य गर्नु शाङ्हाई स्वतन्त्र व्यापार परीक्षात्मक क्षेत्रको अन्तर्राष्ट्रिय प्रभावशैली र प्रतिस्पर्धात्मक शक्ति बढाउनका लागि हितकर हुने, शाङ्हाईको आर्थिक विकास गर्नका लागि पनि हितकर हुने छ।