चौथो हाई नान टापू अन्तर्राष्ट्रिय चलचित्र महोत्सव सान या शहरमा
2022-12-19 15:04:02CRI
Share with:

डिसेम्बर १८ तारिख चौथो हाई नान टापू अन्तर्राष्ट्रिय चलचित्र महोत्सव हाई नान प्रान्तीय सान या शहरमा शुरू भएको छ। पहिलो “वृत्तचित्र • मानव र प्रकृतिको मेलमिलापयुक्त अस्तित्व”भन्ने मञ्च सान या खाडीको हुङ शु लिन अन्तर्राष्ट्रिय सभाकेन्द्रमा आयोजना भएको छ।

उक्त मञ्च चाइना मिडिया ग्रुप र हाई नान प्रान्तको जन सरकारद्वारा संयुक्त रुपमा आयोजना गरिएको हो। उक्त मञ्चमा वृत्तचित्र निर्देशहरूले गहिरो रुपमा छलफल गरेका छन्। भविष्यमा वृत्तचित्रको बजारप्रति निर्देशकहरूले आशावादी रहेको विचार व्यक्त गरेका छन्।