अस्ट्रेलियाली विदेश मन्त्री चीनको भ्रमणमा
2022-12-20 13:25:40CRI
Share with:

चिनियाँ कम्युनिष्ट पार्टी केन्द्रिय समितिको राजनैतिक व्यूरोका सदस्य एवम् चिनियाँ परराष्ट्र मन्त्री वाङ यीको निमन्त्रणामा अस्ट्रेलियाली विदेश मन्त्री पेनी ह्वाङले डिसेम्बर २०—२१सम्म चीनको भ्रमण गर्नुहुने जानकारी चिनियाँ परराष्ट्र मन्त्रालयका प्रवक्ता माउ नीङले डिसेम्बर १९ तारिख दिनुभएको हो।