वाङ यी र फ्रान्सका विदेश मन्त्री कोलोनाबीच भिडियो वार्ता
2022-12-20 14:29:48cri
Share with:

चीनका परराष्ट्र मन्त्री वाङ यीले डिसेम्बर १९ तारिख फ्रान्सका विदेश मन्त्री क्याथरिन कोलोनासँग भिडियो भेटघाट गर्नुभएको छ।

वाङ यीले चीन र फ्रान्सले रणनीतिक आदान-प्रदान गर्ने, विभिन्न क्षेत्रको सहयोग सबल पार्ने, दुई मुलुकको चौतर्फी रणनीतिक साझेदारी सम्बन्धलाई ठूलो विकासका लागि अगाडि बढाउने कुरा बताउनुभयो।  

कोलोनाले फ्रान्सले महामारीको सामना गर्न चीनले चालेको नयाँ कदमको प्रशंसा गर्नुभयो।