कानुन तर्जुमासम्बन्धी कानुनको संशोधित मस्यौदा दोस्रोपटक लेखाजोखामा पेश
2022-12-27 16:39:38cri
Share with:

दोस्रोपटक लेखाजोखा गर्नका लागि कानुनको तर्जुमासम्बन्धी कानुनको संशोधित मस्यौदा डिसेम्बर २७ तारिख चिनियाँ राष्ट्रिय जन काँग्रेसको १३औँ स्थायी समितिको ३८औँ बैठकमा पेश गरिएको छ। राष्ट्रिय जन काँग्रेस र त्यसको स्थायी समितिले विज्ञान, लोकतन्त्र र कानुनबमोजिम कानुनको तर्जुमा गरेर कानुनको तर्जुमा, संशोधन, नष्ट र व्याख्यात्मक कानुनलगायत विविध तरिकामार्फत् वैज्ञानिक, पूर्ण, एकीकृत र प्रमाणीकरण कानुन-नियक प्रणालीको स्थापना गरेको  उक्त मस्यौदामा स्पष्ट पारिएको छ।

गत अक्टोबर  चिनियाँ राष्ट्रिय जन काँग्रेसको १३औँ स्थायी समितिको ३७औँ बैठकले कानुनको तर्जुमासम्बन्धी कानुको संशोधित मस्यौदाबारे पहिलोपटक लेखाजोखा गरिसकेको छ। बैठकपछि सार्वजनिक  मतदान संकलन अवसरमा ९७८ वटा विचार र २ चिट्ठी पाएको छ। यी विचारहरू संशोधित मस्यौदामा व्यक्त गरिएको छ।