शन चौ १५ नम्बरको अन्तरिक्ष यात्री टोलीद्वारा थ्यान कुङ अन्तरिक्ष स्टेशनमा एक महिनासम्म तैनाथ
2022-12-30 16:41:45cri
Share with:

शन चौ १५ नम्बरको अन्तरिक्ष यात्री टोली नोभेम्बर ३० तारिख थ्यान कुङ अन्तरिक्ष स्टेशनमा तैनाथ गरेको थियो। आजसम्म एक महिना भइसक्यो। तीन जना अन्तरिक्ष यात्री द्रूत गतिले अन्तरिक्षको जीवनसँग अभ्यस्त भएका छन्। अहिले अन्तरिक्ष स्टेशनमा उनीहरुको काम र जीवन व्यवस्थित रुपमा चलिरहेको छ।

चिनियाँ अन्तरिक्ष स्टेशनमा तैनाथ गर्ने सबैभन्दा जेठा अन्तरिक्ष यात्रीहरुको रुपमा उनीहरुको कामको दक्षता निर्धारित योजना पूरा भएको छ। उनीहरुले चिकित्सा जाँच सम्बन्धी कार्य र अनेकन बैज्ञानिक परीक्षण कार्य गरिसकेका छन्।