सन् २०२२ मा चिनियाँ अन्तरिक्ष कार्य
2022-12-30 19:38:08cri
Share with:

सन् २०२२ अप्रिल १६ तारिख शन चौ १३ नम्बरको अन्तरिक्ष टोल पृथ्वीमा फर्किएको थियो। शन चौ १३ नम्बर अन्तरिक्ष चालकहरूको टोलीले अन्तरिक्ष स्टेशनमा १८३ दिनसम्म काम गरेको थियो। यो चिनियाँ अन्तरिक्ष यात्रीहरूको अन्तरिक्षमा सबैभन्दा लामो समय बसेर नयाँ रेकर्ड बनेको हो

सन् २०२२ को मे महिनामा थ्यान चौ चार ढुवानी अन्तरिक्ष यान सफलता पूर्वक प्रक्षेपण गरियो। थ्यान चौ- चार ढुवानी अन्तरिक्ष यान चिनियाँ अन्तरिक्ष स्टेशनको एक भाग हो यो चीनको अन्तरिक्ष स्टेशनको आपूर्ति सामाग्री पुर्‍याउने ढुवानी अन्तरिक्ष यान हो।