एकताबाट शक्ति आर्जन
2023-01-01 16:39:24cri
Share with:

चिनियाँ राष्ट्राध्यक्ष सी चिन फिङले सन् २०२३ को नयाँवर्षको शुभकामना सन्देशमा चीनले एकताबाट भविष्यमा शक्ति आर्जन गर्ने औल्याउनुभएको छ

अर्ब ४० करोडभन्दा बढी चिनियाँहरूले एउटै विचार लिएर एउटै ठाउँमा शक्ति आर्जन गरेमा कुनै पनि चुनौतीको सामना गर्न कठिन नभएको भन्दै निरन्तर रुपमा काम गरेपछि विजय प्राप्त हुने र एकजूट भएर काम गरेपछि सफलता प्राप्त हुने उल्लेख गर्नु भएको छ

चिनियाँ कम्युनिष्ट पार्टीको २०औं महाधिवशेनमा २० भन्दा बढी पटकएकता शब्द उल्लेख गरिएको छ। चिनियाँहरुले एकताका साथ प्रयास गरी उज्वल इतिहासको सिर्जना गरेका छन्। चिनियाँहरुले उज्यालो भविष्यको सिर्जना गर्न एकताका साथ प्रयास गर्दै जाने छन्।